sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङमा एक व्यक्ति मृत फेला

खोटाङ, माघ ५ । खोटाङमा एक व्यक्ति मृत फेला परेका छन् ।  नेर्पा गाविस वडा नम्बर–७ का ५७ बर्षीय  सिंहबहादुर राई मृत फेला परेका हुन् ।
माघ १ गते राति घरबाट हिडेंका राई नेर्पा –७ को च्यानडाँडाभीरमा तीनदिनपछि मृत अवस्थामा भेटिएको स्थानीयले जनाएका छन् ।
 स्थानियबासीले खोजिकार्यका क्रममा राई मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा साखाका सहि गोविन्द खवासले जानकारी दिए । मादक पदार्थ अत्याधिक सेवन गर्ने गरेका मृत राईको सव जिल्ला स्वास्थ्य कार्यालयमा पोष्टमार्टमका लागि ल्याइएको सहि खवासले जनाए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post