sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विद्यालयलाई पुर्वलाहुरेको एक लाख

खोटाङ, माघ–११, अवकाश प्राप्त बेलायती सेनाले खोटाङको दोर्पाचिउरीडाँडास्थित बिद्योदय उच्च माबिलाई आर्थिक सहयोग गरेका छन् । विपन्न तथा जेहन्दार बिद्यार्थीको प्रोत्साहनकालागि कोष स्थापना गर्न बेलायती सेनाका पूर्वसार्जन्ट गमशेर राईले बिद्यालयलाई एक लाख सहयोग प्रदान गर्नुभएको हो ।

दोर्पाचिउरीडाँडा–७ घर भई हाल बेलायतमै बसोबास गरिरहेका राईले बिद्यालयमै आएर रकम प्रदान गर्नु भएको प्राचार्य मनकाजी राईले बताउनुभयो । प्रबासमा बसेपनि गाउँको बिकास निर्माणका सवालमा चासो राख्दैआउनु भएका राईले विद्यालयलाई थप सहयोग गर्ने आश्वसन दिनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post