sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खिदिमाको सिद्धेश्वरी माबिले छाबृत्ति वितरण

खोटाङ, पुस–१९, खोटाङको खिदिमास्थित सिद्धेश्वरी माबिले छाबृत्ति वितरण गरेको छ । विद्यालयले जेहेन्दार, छात्रा, अपांग, दलित छात्र/छात्रालाई छात्रबृत्ति प्रदान गरेको हो । विद्यालयले कक्षा १ देखि १० सम्मका जेहेन्दार दश छात्र/छात्रालाई जनही १ हजार ७ सयका दरले छात्रबृत्ति बाँडेको छ । 

यस्तै, १ देखि कक्षा ८ सम्मका ९५ छात्रालाई जनही चार सयका दरले, पाँच दलितलाई ४ सयका दरले र तीन अपांगलाई १ हजारका दरले छात्रबृत्ति प्रदान गरिएको सामुदायीक स्वयंसेबक बिमला राईले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post