sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » यस्तो देखियो नेपाल मगर संघ खोटाङको उदघाटन समारोह (फोटो फिचर)

खोटाङको टेम्मामा आयोजित नेपाल मगर संघ खोटाङको दोश्रो जिल्ला अधिवेशन संयुक्तरुपमा पानसमा बत्ती बालेर उत्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा संघका केन्द्रीय उपाध्यक्ष बालसिं काउसा मगर र विशिष्ट अतिथि तथा सांसद पाँचकर्ण राई । साथमा संघका जिल्ला अध्यक्ष जुद्ध पुलामीमगर ।
नेपाल मगर संघ खोटाङको दोश्रो जिल्ला अधिवेशन उत्घाटन कार्यक्रममा मगर भाषाबाट स्वागत गीत गाउँदै डुम्रेधारापानीका मगर युवायुवती ।

नेपाल मगर संघ खोटाङको दोश्रो जिल्ला अधिवेशन उत्घाटन कार्यक्रममा प्रथम सहिद लखन थापामगरको तस्बिरमा माल्र्यापण गर्नुहुँदै विशिष्ठ अतिथि तथा सांसद पाँचकर्ण राई  ।


नेपाल मगर संघ खोटाङको दोश्रो जिल्ला अधिवेशन उत्घाटन कार्यक्रममा हुर्रा नाच प्रस्तुत गर्दै बाराहापोखरीका मगर युवायुवती  ।
नेपाल मगर संघ खोटाङको दोश्रो जिल्ला अधिवेशन उत्घाटन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै संघका केन्द्रीय उपाध्यक्ष बालसिं काउसामगर ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post