sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एउटै टोलमा २० लाखको सुन्तला

खोटाङमा एउटै टोलबाट २० लाखभन्दा माथिको सुन्तला निर्यात भएको छ । जिल्लाको दक्षिणी गाविस चिसापानी ३ घोर्लेबाट २० लाख माथिको सुन्तला निर्यात भएको हो ।

गत वर्ष १५ लाखको सुन्तला निर्यात भएको घोर्लेबाट यस वर्ष २० लाख भन्दा माथिको सुन्तला निर्यात भएको स्थानयि सुन्तला व्यवसयाी दिलिप राईले जानकारी दिए ।

३५ घरधुरी रहेको गाउँका स्थानीयलाई यति खेर सुन्तला निर्यातका लागि भ्याई नभ्याई भएको उहाँको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post