sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बन रक्षक मृत फेला

खोटाङ, २९ फागुन । जिल्ला बन कार्यालय खोटाङका बन रक्षक ४५ वर्षीय लिला आचार्य मृत भेटिएका छन् । दिक्तेल नगरपालिका–३ का आचार्य शनिबार गाउँमै मृत फेला परेका हुन् । गाउँ डुलेर घर फर्कनेक्रममा दिक्तेल–३ माझगाउँमा रहेको आहालमा डुबेको अवस्थामा आचार्यको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताउनुभयो । आहालमा भएको लेदोमा डुबेको अवस्थामा शव भेटिएको आफन्तले बताएका छन् । ‘आचार्यको मृत्युको कारण पोष्टमार्टमपछि थाहा हुन्छ,’ प्रहरी निरिक्षक राईले भन्नुभयो, ‘उनको आहालमै डुबेर मृत्यु भएको अनुमान छ ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post