sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » 'विकास पत्रकारिता पुरस्कार' द्धारा तीन पत्रकार पुरस्कृत

खोटाङ २७ फागुन । जिविस खोटाङले पत्रकारिताका माध्यमबाट जिल्लाको विकास निर्माण तथा सामाजिक परिवर्तनमा योगदान पु¥याएबापत तीन पत्रकारलाई 'विकास पत्रकारिता पुरस्कार' प्रदान गरेको छ ।

यस वर्षको सर्वोत्कृष्ट ‘विकास पत्रकारिता पुरस्कार’ पत्रकारहरु केदार मगर,  कृष्ण आचार्य र रामधन राईलाई प्रदान गरिएको छ । 

मगर राष्ट्रिय समाचार समितिको जिल्ला संवाददाता हुन् भने हाम्रोखोटाङ डटकम टिममा पनि आवद्ध छन् । सम्मानपत्रका साथ पुरस्कृत मगरलाई रु २० हजार तथा आचार्य र राईलाई जनही रु १५ हजार प्रदान गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post