sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » यस्तो देखियो बस दुर्घटनाका मृतकको सम्झनाको दिप प्रज्वलन (फोटो फिचर)

खोटाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकको सम्झना र घाईतेको शिघ्रस्वास्थ्य लाभको कामनामा राजधानीको माइतीघरमा  दिप प्रज्वलन गरिएको छ ।

नेकपा एमाले खोटाङ–काठमाण्डौं सम्पर्क मञ्चको आयोजनामा शुक्रबार साँझ राजधानीमा गरिएको दिप प्रज्वलनमा
खोटाङका सांसद विशाल भट्टराई, ओखलढुंगाका सांसद यज्ञराज सुनुवार, एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, स्थानीय शान्ति समिति खोटाङका संयोजक श्यामराज राई, खोटाङ सेवा समाज काठमाडौंका अध्यक्ष राकेश राई लगायतले दिप प्रज्वलन गरेका छन् । हेर्नुहोस् फोटो फिचर:











यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post