sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » आगलागीमा दुई घर नष्ट

खोटाङ, २८ चैत । भान्छाकोठाबाट सल्किएको आगोले खोटाङको दुर्छिम–७ राबुका बोखलजित राई र सर्वजीत राईको घर नष्ट भएको छ । बालबालिकाले खाना पकाउनेक्रममा बोखलजितको घरबाट सल्किएको आगोले छिमेकी सर्वजीतको घर समेत नष्ट बनाएको हो ।

शनिबार भएको आगलागीमा सर्वजितको करिब १२ लाख र बोखलजितको करिब ८ लाख बराबरको धनमाल नष्ट भएको ईलाका प्रहरी कार्यालय महादेबस्थानले जनाएको छ । आगोले कबोखलजीतको दुई वटा सुँगुर र एउटा बाख्रा डढेर मरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post