sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङ्गे युवाको पहलमा मलेसियामा क्यान्सर पिडित बालिका बचाउ अभियान

खोटाङ, २१ चैत्र । रोजगारीका सिलसिलामा मलेसियामा कार्यरत खोटाङका युवाले क्यान्सर पिडित बालिकाको जीवनरक्षाकालागि उपचार खर्च संकलन अभियान चलाएका छन् । रक्त क्यान्सरबाट थलिएकी रसुवाको लहरेपौवा–४ की ५ वर्षीय मोनिका तामाङको जीवन रक्षाकालागि खोटाङका युवाको पहलमा मलेसियामा उपचार खर्च जुटाउ अभियान चलाइएको हो ।

तीन महिनादेखि ब्लड क्यान्सरबाट पिडित बनेकी बालिकाको उपचार खर्च जुटाउन मलेसियामा कार्यरत खोटाङ नुनथलाका सञ्चारकर्मी चिसाङ शेर्पाको पहलमा ‘ब्लड क्यान्सर पीडित मोनिका तामाङ बचाउ अभियान’ नाheमक फेसबुक अभियान सुरु गरिएको हो । क्यान्सर पिडित बालिकाको बचाउमा सुरु गरिएको अभियानको छोटो अवधिमै डेढ लाख बढि सहयोग रकम संकलन भइसकेको शेर्पाले जानकारी दिए ।

अभियानमा सहभागी युवा समुहका अनुशार हालसम्म १ लाख ६३ हजार ५३ रुपैयाँ रकम जम्मा भइसकेको छ । मलेसियामा मोनीका बचाउ अभियान चलाइरहेका चिसाङलाई कतारबाट पनि खोटाङकै युवाले साथ दिइरहेका छन् । आर्थिक स्थिति कमजोर भएका कारण क्यान्सर पिडित बालिकाको आफन्तले उपचारकालागि सहयोगको याचना गरेका थिए । ‘एक्यूट लिम्फोसाइटीक लेउकेमिया अल’ नामक क्यान्सर भएकी बालिकाको उपचारकाक्रममा हालसम्म ४ लाखभन्दा बढि रकम सकिएको आफन्त प्रदीप तामाङले बताए ।

हाल कान्ती बाल अस्पताल काठ्माडौँमा उपचाररत बालिकाको शरीरमा दैनिक ताजा रगत खरिद गरेर फेरीरहनुपर्ने अवस्था छ । आफन्त तथा शुभेच्छुककै सहयोगमा बालिकाको उपचार भइरहेको छ । सानै उमेरमा छोरीलाई प्राणघातक रोगले च्यापेपछि तामाङ परिवार चिन्तित छन् । सहयोग मिले बालिकालाई क्यान्सरबाट जोगाउन सकिने तामाङ परिवारको आशा छ । ‘सहयोग पाए छोरीले नयाँ जीवन पाउन सक्छ,’ आफन्त प्रदीपले भने, ‘मोनिकालाई आफ्नै छोराछोरी सम्झेर सहयोग गर्न हाम्रो आग्रह छ ।’ क्यान्सर पिडित मोनिकालाई सहयोग गर्न सिआइएमबीको खाता नम्बर ७००१३२४४१६ मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । यसअघि चिसाङकै पहलमा मलेसियामा नुनलथा–९ का क्यान्सर पिडित यामबीर तामाङको सहयोगार्थ अभियान चलाइएको थियो ।


ब्लड क्यान्सर पीडित ५ वर्षिय बालिका मोनिका तामाङको लागी मलेसियामा सहयोग गर्नुहुने सहयोगी दाताहरु ।
गोकुल लामा rm 50 
आकृती लामा rm 50 
प्रबिन कुमार तामाङ(पुर्ण) rm 200 
प्रदीप तामाङ rm 250 
चिसाङ शेर्पा rm 100 
रमेश बहादुर तामाङ rm 300
 सुर्य राई rm 120 
कमल बहादुर मगर rm 50
 उमेश श्रेष्ठ rm 50 
सुरेन्द्र कार्की rm 20 
समर बुढा rm 70 
गोकुल केसी(काभ्रेली) rm 50 
मुकेश तामाङ rm 105 
सबिन लामा rm 200 
अस्विन लामा rm 200 
श्याम तामाङ rm 160 
अग्नि मगर rm 25 
जिबन भण्डारी rm 50 
नर बहादुर थापा rm 100 
सोम दियाल rm 70 
माधव संकर rm 20 
अभि वान्तवा राई rm 20 
गणेश भुजेल rm 15 
रत्न बहादुर मगर rm 30 
चुडामणी देवकोटा rm 30 
होम बहादुर पौडयाल rm 25 
तिर्थराज घिमिरे rm 20 
यामु गौतम rm 25 
श्याम सुन्दर rm 40 
अन्जित rm 12 
रत्न तामाङ rm 50 
देबेन्द्र बस्नेत rm 150 
लाल बहादुर थापा rm 101 
अमराज राई rm 101 
दिपेन राई rm 50 
चित्र बुढाथाेकि rm 50 
रामलाल मण्डल rm 50 
शन्देश राई rm 101 
फ्रेन्डसीप धमाका डाइरेक्टर कृष्ण पुलामि कृष rm 500 
जगाई महतो rm 10 
बराह चन्द्रबन्शी rm 10 
गुणराज मैनाली rm 20 
गणेश कुमार राई rm.100 
गुरु प्रसाद गौतम rm.50 
सहदेब पौडेल rm.101 
दिपेन राई rm.50 
कमल प्रकाश ओली rm.100 
गजेन्द्र यादव rm.20 
सोओलिन म्यानमार rm.50 
तिलागा मलेसियन rm.10 
लिम मलेसियन rm.50 
शिव मलेसियन rm.10
 पान्जाङ uncle मलेसियन rm.50 
जवतुन्दो मलेसियन rm.10
 विश्व लामा rm.100 
कर्ण मुग्राती rm 11 
दिनेश कुमार शाह rm 30 
राजन तामाङ rm 50
नरेन्द्र अधिकारी rm103. 
रमेश लामा rm100. 
रबिन चौहान rm 50 
बिरेन्द्र चौहान rm 50 
रत्न श्रेष्ठ rm 50 
श्यामराज राई rm50 
कुमार मगराथी rm50 
भिम चौधरी rm50 
कासीराम थापा rm50 
बिपिन तामाङ rm70 
तिलक खनाल rm50 
अमृत साह rm50 
जीवन गुरुङ rm50 
सुरेन्द्र चौधरी rm50 
उज्ज्वल बस्नेत rm50 
बिकि चौधरी rm50 
यज्ञ बहादुर बिक rm100 
पुष्कर धनाती rm20 
बैध लामा rm20 
राजु तामाङ rm20 
मनिराज राई rm20 
कृष्ण पुरी rm20 
दुर्गा रावत rm20 
हरि बहादुर राई rm20 
पबित चन्द rm20 
भलराज तामाङ rm20 
राजुअ राई rm10 
टेकबहादुर rm10 
रोशीडा मलेसियन नागरिक rm10 
अनिल केसि rm10
 नारायण रानाभाट rm10 
संकेत सापकोटा rm10 
भक्त बुढाथोकी rm10 
सुरेन्द्र डिसि .rm10 
अर्जुन थापा rm10 
रामदेव मुखिया 10 
दिलकुमार लिम्बु rm10 
प्रकाश सेजवाल rm 20 
रामकुमार रोका rm10 
फारा मलेसियन नागरिक rm5 जम्मा rm(1560 मलक्काको मात्र ) 
पदमा राना मगर rm 50 
अहिलेसम्मको रेकर्ड हेर्दा हाम्रो अभियानको लागी सहयोग रकम जम्मा 6,039 आरएम भएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post