sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सर्पको टोकाइबाट बालको ज्यान गयो

खोटाङ, जेठ । खोटाङमा सर्पको टोकाइबाट छात्रको मृत्यु भएको छ । समातेर खेलाउँदै गरेको सर्पले टोक्दा सल्ले–७ निशंखेका १६ वर्षीय बिशाल राईको ज्यान गएको हो ।

 स्थानीय जनता माबि सल्लेमा कक्षा ८ मा अध्यनरत बालकको उपचारकालागि अस्पताल लैजाने तयारी गर्दागर्दै ज्यान गएको हो । सर्पले हातमा ठुंगेको भएपनि यस विषयमा अरुलाई नबताएकै कारण बालकले ज्यान गुमाउनु परेको आफन्त सरिता राईले बताउनुभयो ।

यसअघि पनिसर्प समातेर खेलाएर देखाउने गरेका राईले आईतबार साँझ सर्प समातेका थिए । केटाकेटीले सर्पले ठुँगेको र पानी हालेर निचोर्दै गरेको देखिएको बताएपनि उनले कसैलाई नबताएको आफन्तको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post