sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » चुनावको तयारीमा कर्मचारी

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनको पूर्वसन्ध्यामा दिक्तेल हेलिप्याडमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती (नेराकस) मा आवद्ध कर्मचारीहरु । १९ जेठका दिन देशभरी नै निर्वाचन हुन गईरहेको छ भने नेराकस र राष्ट्रिय कर्मचारी संगठन (राकस) ले एउटै ब्यानर नेपाल राष्ट्रिय कर्मचारी संगठनको नाममा चुनाव लड्ने सहमति गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post