sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » डढेलोले घाँसदाउराको अभाव

खोटाङ, २० बैसाख । सामुदायीक बनमा लागेको डढेलोले खोटाङको साउनेचौंरमा घाँसदाउराको अभाव छ । डढेलोले स्थानीय सोनेचौंर–४ मतलामस्थित सल्लेडाँडा सामुदायीक बन बिनास गर्दा घाँसदाउरा र स्याउलाको अभाव चर्किएको स्थानीय सामुदायीक स्वयंसेबक अनिता श्रेष्ठले जानकारी दिनुभयो ।

डढेलोले २० हेक्टर क्षेत्रफलमा फैलिएको जंगलमा भएका भुई घाँस, सुकेका हाँगा, स्याउला डढ्दा गाईबस्तुकालागि घाँस र स्थानीयकालागि आवश्यक दाउराको अभाव चर्किएको छ । भुइ घाँस डढ्दा गाईबाख्रालाई चरण अभाव भएको छ ।

आईतबार लागेको डढेलोले सबैभन्दा बढि सल्ला र चिलाउनेको बिरुवा मरेको श्रेष्ठले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post