sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा नेपाल निजामती कर्मचारी संगठनलाई पहिलो मत

खोटाङ १९ जेठ । कर्मचारी ट्रेड यूनियनको निर्वाचनमा खोटाङमा नेपाल निजामती कर्मचारी संगठनले पहिलो मत पाएको छ ।
बुधबार भएको निर्वाचन पछिको मत गणना अनुशार नेपाल निजामती कर्मचारी संगठनले खसेका मत मध्ये १६७ मत पाएको छ ।
 यस्तै, नेपाल निजामती कर्मचारी यूनियन (संघ)ले १११, राष्ट्रिय कर्मचारी संगठन निजामतीले ४९ र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ८ मत पाएका छन् । जिल्लामा कुल मतदाता संख्या ३७३ भएपनि ३५३ मत मात्र खसेको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचन कर्मचारीको भएपनि पार्टीका नेताहरुलाई बढी निर्वाचन लागेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post