sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » शारदा उमावि खार्पाको आयोजनामा कार्यक्रम सम्पन्न

खोटाङ १४ असार । नेपाल विद्यार्थी संघ ईकाई समितिको आयोजनामा खोटाङमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल विद्यार्थी संघ ईकाई समिति शारदा उच्च मावि खार्पाको आयोजनामा प्राविस्तरिय चक्लेट दौड, निमाविस्तरिय कविता  बचान प्रतियोगिता र माविस्तरिय हाँजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । चक्लेट दौड अन्तरगत कमला राईले प्रथम स्थान हासिल गरेकी छन्, । तिलाचन राई र विशाल मगर क्रमश दितिय र तृतिय भएका छन् । 
यस्तै, कविता बाचन प्रतियोगिता अन्तरगत  प्रेम मगर प्रथम, रञ्जना पोखरेल द्धितिय र मन्दीरा कट्वाल तृतिय भएका छन् । यस्तै, माविस्तरिय हाजिरीजवाफ प्रतियोगितामा एल्लो हाउस समुह प्रथम, ह्वाईट हाउस समुह द्धितिय र रेड हाउस समुह तृतिय भएको विद्यालयका पूर्व प्रधानाध्यापक अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखि क्यामपसका अध्यक्ष राजकुमार वस्नेतको प्रमुख अथित्वतामा विजेतालाई पुरस्कार बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अथिति वस्नेतले विद्यालयलाई बिभिन्न खेलकुद सामग्री प्रदान गरेको जनाईएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post