sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » तरुण दलको नगर समितिमा सुचन चयन

खोटाङ, जेठ २३ । कांग्रेस निकट नेपाल तरुण दल दिक्तेल नगर समितिको अध्यक्षमा सुचन राई सर्वसम्मत चयन भएका छन् । 

शनिबार दिक्तेलमा सम्पन्न नगर समितिको प्रथम अधिबेसनले सुचनको अध्यक्षतामा ३१ सदस्यीय तरुण दलको नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण श्रेष्ठ र बिकल्प आचार्य, सचिवमा विद्यान थापा, सह–सचिवमा सरस्वती राई र कोषाध्यक्षमा श्यामकुमार पौडेल चयन भएका छन् । 

जेठ–२५ गते हुने जिल्ला अधिबेसनलाई लक्षित गर्दै नगर समितिको अधिबेसन सम्पन्न गरिएको नेबिसंघका नेता राजकुमार बस्नेतले जानकारी दिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post