sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङका पाँच पत्रकार सम्मानित

खोटाङ, २ भदौ । खोटाङका पाँच जना पत्रकार सम्मानित भएका छन् ।

 पत्रकारिताको माध्यमबाट बैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउन योगदान पु¥याएको भन्दै सुरक्षित आप्रवासन परियोजना बालसेवा समाजले जिल्लाका पाँच पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा दमन राई, केदार मगर, दिलिप खत्री, हरिबोल आचार्य, उजिर कार्की, योगिन राई रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post