sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » शान्तिको कामना गर्दै हलेसीमा हवन

खोटाङ, साउन ३१– खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा शान्तिको कामना गर्दै रुद्री हवन गरिएको छ । 

साउनको अन्तिम सोमबारको अवसर पारेर हलेसी मन्दिर व्यवस्थापन समिति र हलेसी बिकास समितिले शान्ति एबं संकट मोचनको कामना गर्दै रुद्री हवन गरेको हो । 

साउनको अन्तिम सोमबारका दिन हलेसीमा दर्शन गर्नआएका दर्शनार्थी र स्थानीयले रुद्री हवनमा पूजाआजा गरेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा शान्तिको कामनामा आगामी मंसिरमा पुःन रुद्री हवन गर्ने जनाइएको छ । बोलबमको अवशरमा साउनभर हलेसीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post