sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » खोटाङ सेवा समाज कतारद्धारा क्यान्सर पिडितलाई ९० हजार सहयोग

रुद्र शर्मा,  दोहा 

खोटाङ सेवा समाज कतारले ब्लड क्यान्सर बिरामी कविता तामाङलाई ९० हजार ५ सय नेपाली रुपैया सहयोग हस्तान्तरण गरेको छ ।
 उक्त सहयोग रकम संस्थाका सदस्य नेपाल बिदामा रहेका महेश दाहाल र माननीय सभाषद राधिका तामाङको हातबाट सहयोग रकम अस्पतालमै पुगेर बिरामीलाई हस्तान्तरण गरिएको थियो । यद्यपी, संस्थाले सहयोग रकम हस्तान्तरण गरेको तीन दिन नपुग्दै ब्लड क्यान्सर पीडित तामाङले निधन भएको छ । 

खोटाङ जिल्लाको खार्मी गाविस वडा नम्बर ८ स्थायी बसोबास गर्ने कविता तामाङ गत २०७२ सालको जेठ महिनादेखि ब्लड क्यान्सर प्राणघातक रोग लागेको थाहा पाएपछि उपचारका लागी आफन्तले काठमाडौको सिभिल अस्पतालमा भर्ना गरि उपचार गराउँदै आएका थिए । उनको १८ वर्षको उमेरमा बिबाह भएको थियो भने नौ महिने काखे नाबालक छोरा रहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post