sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पुस्तकालय स्थापना गर्न यस्तो जुक्ती

खोटाङ ८ भदौ । खोटाङको साबित्रा मावि बाम्राङले पुस्तकालय स्थापनाका लागि ‘जन्मदिन उपहार कार्यक्रम’ सुरु गरेको छ । 
पुस्तक अध्यायन गर्ने बानीको बिकास गर्दै गाउँमा चेतना अभिबृद्धिकालागि पुस्तकालय स्थापना गर्न बाम्राङका शिक्षक तथा अभिभाबकले ‘जन्मदिन उपहार कार्यक्रम’ सुरु गरेका हुन् । 

जन्म दिनको अवसरमा कुनै न कुनै उपयोगी पुस्तक बिद्यालयलाई उपलव्ध गराउन आव्हान गर्ने र प्राप्त भएको पुस्तक संकलन गरेर पुस्तकालय स्थापनाको जुक्ती निकालिएको विद्यालयका प्रधानाध्यपक शरण खत्रीले बताउनुभयो । पुस्तकालय स्थापनाकालागि जन्म दिनको अवशर पारेर बिद्यालयलाई पुस्तक दिने क्रम सुरु भइसकेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post