sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » लामीडाँडामा पुरुष मृत फेला

खोटाङ, भदौ ३१ । खोटाङको लामीडाँडामा नचिनिएका पुरुष मृत फेला परेका छन् । लामीडाँडा–३ मा बिहिबार अन्दाजी ४० वर्षका पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले जानकारी दिए ।
 लामीडाँडा–३ का बलबहादुर श्रेष्ठको बसोबास नभएको घरमा नाम, थर र ठेगाना नखुलेको पुरुष मृत अवस्थामा भेटिएको हो । गहुँगोरो, मंगोलियन, खैरो रंगको बक्स पकेट भएको पाईन्ट र चेक हाफ स्विटर लगाएको करिब ५ फिट ५ ईन्च उचाई भएको पुरुषको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
 शव पोष्टमार्टमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको डिएसपी प्रधानले जानकारी दिए । घट्नास्थल लामीडाँडा बिमानस्थलबाट करिब २ घण्टा पैदल दक्षिणमा पर्छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post