sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » संघीय समाजबादी फोरमको सम्मेलन आयोजक कमिटी गठन

खोटाङ, १ असोज । खोटाङमा संघीय समाजबादी फोरमले सम्मेलन आयोजक कमिटि गठन गरेको छ । खार्मीमा भएको बैठकले नबिन राईको संयोजकत्वमा १३५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।
सम्मेलन आयोजक समितिको सह–संयोजकमा टंक थापा, सचिवमा प्रेम राई, सह–सचिवमा नैन कट्वाल र कोषाध्यक्षमा निर्मल राई चयन भएका छन् ।
 बैठकले ३३ सदस्यीय जिल्ला कार्यसम्पादन समिति गठन गरेको छ । आयोजक समितिले आगामी माघमा पार्टीको प्रथम सम्मेलन गराउने संघीय समाजबादी फोरमका सचिव प्रेम राईले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post