sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोलामा बेपत्ता अझै भेटिएन

खोटाङ, ३० भदौ । रावा खोलाले बगाउँदा बेपत्ता हौंचुर–७ का ३४ वर्षीय सिताराम खड्का अझै भेटिएका छैनन् । 

गाईबस्तु तार्नेक्रममा बुधबार दिउँसो खोलामा बेपत्ता भएका खड्का हालसम्म नभेटिएको प्रहरीले जनाएको छ । घट्नास्थल र खोला नजिक क्षेत्र पर्ने प्रहरी चौकीलाई खोजीकालागि परिचालन गरिए पनि खड्का फेला नपरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताउनुभयो । 

बेपत्ताको खोजीकालागि रावा खोला क्षेत्र पर्ने ओखलढुंगाका प्रहरीलाई समेत खबर गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post