sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » माओवादी केन्द्रको १५ सदस्यीइ वडा कमिटी गठन

खोटाङ, ८ कार्तिक । खोटाङको नुनथला ५ मा नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्माण गरिएको छ । आईतबार भएको भेलाले मनिता राईको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि निर्माण गरेको हो ।

वडा कमिटिको उपाध्यक्षमा उपेन्द्र राई, सचिवमा सइन्द्र राई, सहसचिवमा मायाँ राई र कोषाध्यक्षमा दिलकुमारी राई चयन हुनुभएको नेकपा माओबादी केन्द्रले जनाएको छ ।

 भेलाबाट सुनिल राईको संयोजकत्वमा ९ सदस्यीय वाईसिएल र टिकालक्षी राईको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ क्रान्तीकारीको वडा कमिटि समेत गठन गरिएको छ । 

कार्तिक १० गते हुने नुनथला गाउँ कमिटिको अधिबेसनलाई लक्षीत गर्दै वडा कमिटि गठन गरिएको हो । माओबादी केन्द्रका नेता सुरेश राई, भगेश्वर राई, भीम राई, मकरचन्द्र राई लगायतको उपस्थितिमा वडा कमिटि गठन गरिएको जानकारी दिइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post