sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » भलिबल खेलमा आयोजकको जीत

वडास्तरिय भलिबल प्रतियोगीतामा आयोजक च्यास्मीटार–४ दाल्फुले प्रथम, च्यास्मीटार–२, बाङ्माले दोश्रो र च्यास्मीटार–९ देबिस्थानले तेश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेता टिमलाई प्रमुख अतिथिकारुपमा खम्बुवान राष्ट्रिय मोर्चाका नेता तिलुङ, समाजका अध्यक्ष राई, प्रअ लम्बर राई, स्थानीय धनजङ राईले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । 




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post