sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि पहल सुरु

खोटाङ, ६ मंसिर । खोटाङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाकालागि पहल थालिएको छ । पूर्ण खोपयुक्त घोषणा सुनिश्चितताकालागि जिल्ला स्वास्थ्य कार्यालयले सोमबारदेखि प्रशंसनीय खोज सहितको दुई दिने परिचयत्मक गोष्ठी सुरु गरेको छ । 
राजनैतिक दल, पत्रकार, गाबिस सचिव, जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सहभागी गराएर कार्यक्रम आयोजना गरिएको हो । हालसम्म १० गाबिस मात्र पूर्ण खोपयुक्त घोषणा भएको जिल्लाका थप एक दर्जन गाबिस पूर्ण खोपयुक्त घोषणाको अन्तिम तयारीमा रहेको कार्यालयले जनाएको छ ।
 अन्य गाविसमा पनि पूर्ण खोपको सुनिश्चितता गर्दै पूर्ण खोपयुक्त घोषणाकालागि रणनिती तयार गर्न कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post