sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नुनथलामा बाल गीत सम्मेलन

खोटाङ, ६ मंसिर । खोटाङको नुनथलामा आयोजना गरिएको जिल्लाव्यापी बाल गीत सम्मेलनमा चम्किला बालमञ्च नुनथला–१ ले पहिलो स्थान प्राप्त गरेको छ ।
विश्व बाल अधिकार दिवसको अवसरमा जागृती बालमञ्च जालपा माबि नुनथलाले आयोजना गरेको खुला बाल गीत सम्मेलनमा बेदना परिवार नुनथला दोश्रो र चम्पावती माबि बुईपाले तेश्रो स्थान प्राप्त गरेको छ ।
सम्मेलनमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीले क्रमशः नगद ७ हजार, ५ हजार र ४ हजार प्राप्त गरेका छन् । प्रतियोगीतामा शान्त्वना स्थान प्राप्त गरेका तामाङ घेदुङ संघ र ज्योती माबि जालपालाई २÷२ हजार प्रदान गरिएको छ । बिजेतालाई गायक तथा संगीतकार सुर्य थुलुङ्गले नगद पुरस्कार प्रदान गरे । प्रतियोगीतमा १२ समुहले प्रतिष्पर्धा गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post