sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » मृगौला पिडितको सहयोगार्थ साँस्कृतिक कार्यक्रमको तयारी

खोटाङ, १४ फागुन । खोटाङको खार्पाकी मृगौला पिडित बीना श्रेष्ठको सहयोगार्थ साँस्कृति कार्यक्रम गर्न लागिएको छ ।

शनिबार राजधानी काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । ‘कला र संस्कृतिको माध्यमबाट समाज परिवर्तनमा हाम्रो ध्यान, मृगौला पिडित विना श्रेष्ठको उपचारमा भ¥याङ नाट्य मञ्च नेपालको अभियान’ भन्ने नाराका साथ वृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
हाल उपचार गराइरहेकी मृगौला पिडित बिनाको उपचारका लागि सहयोग रकम उठाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुले प्रस्तुती रहने भ¥याङ नाट्य मञ्चका सचिव सुजन श्रेष्ठले बताए । कार्यक्रममा नाटक ‘ए केशे’ पनि मञ्चन गर्ने तयारी गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post