sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » राप्रपा खोटाङको अधिबेसनको बन्दसत्र जारी

खोटाङ २५ माघ
राप्रपा खोटाङको एकतापछिको जिल्ला अधिबेसन जारी छ । राप्रपाका सह–महामन्त्री अर्जुन राईले मंगलबार उदघाटन गरेको अधिबेसनको हाल बन्दसत्र जारी छ । अधिबेसनले नयाँ नेतृत्व सँगै केन्द्रीय महाधिबेसनकालागि प्रतिनिधिको टुंगो लगाउने छ । 
बन्दसत्रले सहमतीका आधारमा नेतृत्व चयन गर्ने राप्रपाका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बताए । आगामी फागुन ६ गते पार्टीको एकता महाधिवेशनको तयारी स्वरुप जिल्ला अधिबेसन भएको हो ।
 तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच केन्द्रमा गत मंसिर ६ गते एकीकरण घोषणा भएपनि जिल्लामा भने पुस २ गते एकीकरण घोणा भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post