sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नेख महासंघको अध्यक्षमा राई सर्वसम्मत

खोटाङ, २० माघ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ खोटाङको अध्यक्षमा माईतीराज राई चयन भएका छन् ।

उत्तरी व्यपारिक केन्द्र बाक्सिलामा बुधबार सम्पन्न महासंघको प्रथम जिल्ला सम्मलेनबाट राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

२७ सदस्यीय महासंघको उपाध्यक्षमा सुवास राई, सचिवमा पवन श्रेष्ठ, सह–सचिवमा मिलन राई र कोषाध्यक्षमा पविका राई चयन भएका छन् । महासंघका केन्द्रीय अध्यक्ष तथा पुर्वयुवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उदघाटन गरेको सम्मेलनले व्यवसायीक खेलकुदको बिकासकालागि गतिबिधि सञ्चालन गर्ने योजना पारित गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post