sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ललिन्द्र पशुपति क्याम्पसको स्ववियु सभापतिका लागि चुनावी मैदानमा

खोटाङ, १४ फागुन । खोटाङको बतासे गाबिसका ललिन्द्र राई पशुपति बहुमुखी क्याम्पस काठमाण्डौंको स्वबियु सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

पशुपति बहुमुखी क्याम्पसको स्वबियु सभापतिका लागि राई अनेरास्वबियुकातर्फबाट उम्मेदवार बनेका हुन् । फागुन १८ गते हुने स्वबियु निर्वाचनमा जीत आफ्नो पक्षमा पार्नका लागि राईको टिमले चुनावी प्रचारप्रसारलाई तिब्रता प्रदान गरेका छन् । खोटाङबाट पाँच वर्षअघि मात्र राजधानी छिरेका राईले छोटो समयमै बिद्यार्थी राजनितीमा फड्को मारेका हुन् ।

अनेरास्वबियु पशुपति बहुमुखी क्याम्पसका सचिव रहेका राई जुझारु, अनुशासित र अध्यनशिल बिद्यार्थीकारुपमा परिचित छन् । उनी मास्टर्सका बिद्यार्थी हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post