sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » जन्तेढुङ्गा गाउँपालिकाको औपचारिक उदघाटन

खोटाङ ११ चैत । स्थानीय तहको कार्यान्वयन अन्तर्गत जिल्लाका १० स्थानीय तह अन्तर्गत बिहीबार जन्तेढुङ्गा गाउँपालिकाको उदघाटन गरिएको छ ।

 नवस्थापित जन्तेढुङ्गा गाउँपालिका कार्यालयको बिहीबार चिसापानीमा बिधिवत उद्घाटन भएको हो ।

गाउँपालिकाको उदघाटन कार्यक्रममा सांसद विशाल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

उक्त गाउँपालिकामा छ वटा वडाहरु समेटिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post