sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » स्थानीय तहसम्बन्धी खोटाङको माग सम्बोधन भएन



काठमाडौं २२ फागुन
सरकारले स्थानीय पुनसंरचनाको विषयमा खोटाङको माग सम्बोधन गरेन । सरकारले ७ सय ४४ स्थानीय तह बनाउने निर्णय गरेपनि खोटाङको विषय राजनीतिक सहमतिका आधारमा गर्ने भन्दै सम्बोधन गरेको छैन ।

स्थानीय विकास तथा संघीय मामिला मन्त्री हितराज पाण्डेले प्राविधिक सहयोग समितिले गरेको निर्णयका आधारमा खोटाङ र नुवाकोटको समस्या समाधान गर्ने निर्णय भएको बताए ।
कानुनमन्त्री अजयशंकर नायकले राजनीतिक सहमतिमा नै अब सरकारले विवादित ठाउँको विषयमा सहमति जुटाएर निर्णय गर्ने बताए ।

प्रधानमन्त्रीको कार्यालयले भने  नुवाकोटमा जिल्ला प्राविधिक समितिले सिफारिस गरेकै स्थानीय तहलाई मान्यता दिएको छ भने खोटाङमा आयोगले गरेको सिफारिसलाई नै मान्यता दिएको जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post