sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » माओवादी केन्द्रको हलेसी-तुवाचुङ नगर कार्यालय स्थापना

खोटाङ ११ चैत । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले हलेसी-तुवाचुङ नगर कार्यालय स्थापना गरेको छ ।

नयाँ संविधान अनुसार स्थानीय निकाय भंग हुँदै स्थानीय तह गठन भएपछि नगर तथा गाउँपालिकाको फर्मेशन अन्तर्गत माओवादी केन्द्रले हलेसी-तुवाचुङ नगर कार्यालय स्थापना गर्दै उदघाटन समेत गरेको हो ।

नगरको कार्यालय दुर्छिममा राखिएको छ। खोटाङमा स्थानीय तह अन्तर्गत २ नगरपालिका र ८ गाउँपालिका बनेपछि सोहीअनुसार दलहरुले कार्यालय खोल्न सुरु गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post