sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » विक र श्रेष्ठलाई उत्कृष्ट उद्यमी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार

खोटाङ, २६ फागुन । उद्योग वाणिज्य संघ खोटाङले दिक्तेलका ह्यण्डीक्राफ्ट उद्यमी भीम बहादुर विकलाई उत्कृष्ट उद्यमी पुरस्कार र बिक्रम श्रेष्ठलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ ।

उद्योग बाणिज्य संघले आफ्नो भवन निर्माणका लागि ५ लाख छुट दिएकोमा धन्यवाद दिँदै गंगाबहादुर शैंजू र फडिन्द्र शैंजूलाई सम्मान पनि गरेको छ ।

वाणिज्य संघले आफ्नो आठौँ वार्षिक साधारणसभाको अवसरमा बुधबार विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post