sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » रहेनन् पुराना नेता अटलशेर

चैत्र २६ । खोटाङमा लामो समयदेखि राजनीतिमा सक्रिय नेता अटलशेर राईको निधन भएको छ । २०३६ देखि नेपाली कांग्रेसको तर्फबाट राजनीति गर्दै आएका राईको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रमममा निधन भएको हो ।

राई कांग्रेस खोटाङका पुर्वउपसभापति एबं वर्तमान महाधिबेसन प्रतिनिधि हुन् । २०१३ साल चैत्र २८ गते जन्मिएका राईको ४ छोरी र २ छोरा छन् ।

यूकेमा रहेकी छोरी आएपछि राईको शव गाउँमै ल्याएर सदगद गरिने बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post