sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ऐसेलुखर्क गाउँपालिकामा भिषण आगलागी

खोटाङ २९ चैत । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायिक वन र तसारे जुवारे सामुदायिक वनमा भिषण आगलागी भएको छ । घना जंगलमा शनिबार दिउँसो आगलागी सुरु भएको थियो ।

 डढेलोले जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डढेलो नियन्त्रणको प्रयासका क्रममा जुवुका टेकबहादुर गुरुङ घाइते समेत भएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post