sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » जयरामघाटको पक्की पुलमा लठ्ठा जोडियो

खोटाङ २१ वैशाख
काठमाडौं तथा तराईबाट सिँधै खोटाङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत जयरामघाटमा पुलमा लठ्ठा जोडिएको छ ।

पुल बनाउन पूर्व लठ्ठा जोडिनु पर्ने हुँदा अब पुल लगाउने काम थालिने भएको छ ।
ल बन्न नसक्दा काठमाडौंबाट खोटाङ, भोजपुरलगायतका पहाडी जिल्लाहरु जोडिन सकेको छैन ।

हिउँदको समयमा अस्थायी पुल (बेलिब्रिज) बनाएर यातायात सञ्चालन गर्ने गरिएपनि बर्षायाममा पूर्ण रुपमा अवरुद्ध हुने गरेको थियो ।





यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post