sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » चुनावको मुखमा एमालेका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश


खोटाङ ९ जेठ
निर्वाचनको मुखैमा खोटाङमा नेकपा एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

३१ जेठमा तोकिएको दोस्रो चरणको निर्वाचनको नजिकै एमालेका स्थानीय स्तरका नेताद्धय राजु ढकाल र सन्तोष श्रेष्ठसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । ढकाल र श्रेष्ठसहित २ दर्जन एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस खोटाङले जनाएको छ । ढकाल र श्रेष्ठ खोटेहाङ गाँउपालिकाका हुन् ।

कांग्रेस पार्टी कार्यालय दिक्तेलमा उनीहरुलाई केही दिन अगाडी पार्टी प्रवश गराइएको थियो ।

उनीहरुको स्वागत कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, महासमिति सदस्य तथा प्रभावशाली नेता शुवासकुमार पोखरेल, पूर्व सभासद हिरा गुरुङ, महासमिति सदस्य रविप्रकाश राई, यूवा नेता भुपेन्द्र राई, महेन्द्र कट्वाल, यूवा नेता सुमनवावु आचार्य, महिला नेतृ डिल्लीकुमारी आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post