sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » रुपाकोट मझुवागढीको पछिल्लो मत परिणाम


खोटाङ, १५ असार । रुपाकोट मझुवा गढी नगरपालिकाको मतगणना जारी छ । जिल्ला अदालत कार्यालयमा तीन ठाउँ विभाजन गरेर भइरहेको मत गणनामा पछिल्लो मत परिणाम यस अनुसार छ । 


रुपाकोट मझुवा गढी नगरपालिका
नेपाली कांग्रेस 
मेयर राजनशेर राई २३९, 
उपमेयर कान्ता केसी १९३ 
नेकपा एमाले 
मेयर दिपनारायण रिजाल ३७९,
 उपमेयर बिणादेबी राई २९२ 
मा‌‍ओवादी केन्द्र
दुर्गाजयन्ती २७८, 
उपमेयर होमकाजी आचार्य ३९६

रुपाकोट मझुवा गढी नगरपालिका वडा नम्बर १ दिक्तेल  
अध्यक्ष 
नेपाली कांग्रेस - प्यानल विजयी

रुपाकोट मझुवा गढी नगरपालिका वडा नम्बर ६ नेर्पा

मा‌‍ओवादी केन्द्रकाे प्यानल विजयी 

रुपाकोट मझुवा गढी नगरपालिका वडा नम्बर ११ खार्मी 
अध्यक्ष 
नेपाली कांग्रेसकाे प्यानल- विजयी

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post