sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बुइपामा सुरुवातमा कांग्रेसको अग्रता, एमालेले कडा टक्कर दिँदै

खोटाङ १६ असार
रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत वडा नम्बर १४ बुइपामा सुरुवाती चरणमा कांग्रेसले अग्रता लिएको छ ।
सुरुवाती चरणमा कांग्रेसका वडा अध्यक्षले अग्रता लिएका छन् भने मेयर र उपमेयरमा पनि अग्रता लिएका छन् । यस्तो छ सुरुवाती परिणाम

कांग्रेस
मेयर ७०
उपमेयर ३८
वडाअध्यक्ष ९५
नेकपा एमाले
मेयर ६८
उपमेयर १०६
वडाअध्यक्ष ७१

नेकपा माओवादी केन्द्र
मेयर ३२
उपमेयर २७
वडाअध्यक्ष ८

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post