sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » च्यानडाँडामा कांग्रेसकाे प्यानल विजयी

खाेटाङ १५ असार
साकेला गाउँपालिका वडा एक च्यानडाँडामा नेपाली काँग्रेसकाे प्यानल विजयी भएकाे छ । कांग्रेसका वडा अध्यक्ष विजय (भलकाजी) गुरूङले ८० मतले विजयी भएका हुन् ।
मत परिणाम यस्ताे छ:
काग्रेस - ३८७
एमाले - ३०७
माअाेवादी केन्द्र - २२७

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post