sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खार्मीमा कांग्रेसकाे प्यानल विजयी

असार–१५, रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–११ मा १७ मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र राई वडा अध्यक्षमा बिजयी हुनुभएको छ ।

 नेकपा माओबादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुरेश तामाङ सहितको प्यानललाई १७ मतले पछि पार्दै कांग्रेस बिजयी बनेको हो । 

१९ सय ८९ मतदातामध्ये १३ सय ४९ मत खसेको खार्मीमा ३ सय ३४ मत ल्याउँदै कांग्रेसले जीत हात पारेको हो । माओबादी केन्द्रले ३ सय १७, एमालेका हर्कराज राईले ३ सय र संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्तिका संयुक्त उम्मेदवार देबकुमार राईले २ सय ३३ मत प्राप्त गरेका थिए । अन्य मत बदर भएका थिए ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post