sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » नयाँ काम गर्ने आशाको केन्द्र माओवादी केन्द्र : हरि रोका

खोटाङ, ११ असार
बाम बुद्धिजिवि तथा खोटाङका पूर्व संविधानसभा सदस्य हरि रोकाले अहिलेको एजेण्डा माओवादीले बोकेको भएको भन्दै माओवादीलाई भोट दिनुपर्ने बताए ।

'एजेण्डा कसको थियो ? संघीयता कस्को थियो ? संविधानसभा कस्को थियो ?' रोकाले सदरमुकाम दिक्तेलस्थित हेलिप्याडमा आइतबार दिउसो आयोजना गरिएको चुनावी सभामा बोल्दै भने, 'माओवादीको एजेण्डा हो, अब कसलाई भोट गर्ने भन्ने आफैं विचार गर्नुस् ।'

उनले नयाँ काम गर्ने आशाको केन्द्र नेकपा माओवादी केन्द्र भएको समेत बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post