sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पालिकामा एमालेले खाता खोल्यो, जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी

खोटाङ, १६ असार । खोटाङको जन्तेढुंगा गाउँपालिका जितेर एमालेले जिल्लामा बिजयी शुरुवात गरेको छ ।

जन्तेढुंगामा एमालेका शंकर राई २१५३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमवहादुर खड्काले १५६२ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै बिमला राईले २०८६ मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता राईले १४६६ मत प्राप्त गरेकी छन् ।

६ वटा वडा भएको जन्तेढुंगामा एमालेले ४, कांग्रेसले १ र माओबादी केन्द्रले १ वडामा जीत निकालेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post