sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » रुम नगरपालिकामा कांग्रेस र एमालेबीच झडप, सुरक्षाकर्मीद्धारा बजारका सबै होटल बन्द

 खोटाङ १६ असार - रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच झडप भएको छ ।
रुपकोट मझुवागढी नगरिपालिका दिक्तेलस्थित त्रिवेणीचौकमा दुई पार्टीविच झडप भएपछि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्ने व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन भर्खरैमात्र झडप भएको हो ।
 रातको समयमा झडपले उग्र रुप लिने संभावना बढेपछि  झिडप भएपछि बजारका सवै होटलहरु सुरक्षाकर्मीले बन्द गराएका छन् । दिक्तेलबजारको सुरक्षा व्यवस्था कडा बनाईएको छ । झडप के कारणले भएको हो भन्ने विषयमा थप विवरण आउँन बाँकी रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post