sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङको लामिडाँडा गाउँपालिका–१ को अध्यक्षमा माओबादी केन्द्र बिजयी

रामधन राई/खोटाङ, १५ असार । खोटाङको लामिडाडाँ गाउँपालिका–१ मा नेकपा माओबादी केन्द्रका उम्मेदवार लिलानारायण श्रेष्ठ(सबिन) ले वडा अध्यक्षमा बिजय हासिल गरेको छ । नेकपा एमालेका उम्मेदवार दिपक ठटाललाई ११ मत अन्तरले पछि पार्दै श्रेष्ठले बिजय गरेको हो । 

माओबादी केन्द्रका श्रेष्ठले २ सय ९८ मत ल्याएका छन् भने ठटालले २ सय ८७ मत प्राप्त गरेका थिए । सो वडामा दलित महिला र खुल्ला पुरुष बाहेकका सदस्य माओबादी केन्द्रले नै हात पारेको निर्बाचन कार्यालयले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post