sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » रुपाकोट मझुवागढीको मेयर र उपमेयरमा माओवादी केन्द्रको अग्रता कायमै

खोटाङ १६ असार
रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरमा अग्रता कायम नै राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार दुर्गा जयन्ती राईले २६९६ मत प्राप्त गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार राजनशेर राईले २२८७ मतले पछ्याईरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार दिप नारायण रिजालले २२१५ मत प्राप्त गरेका छन् ।

यता, उपमेयरमा माओवादी केन्द्रले २९५७, कांग्रेसलाई २१४४ र एमालेलाई २०२१ मत आएको छ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post