sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » टंक राईले भने, 'यो भिडहरु पैसाले किनेर ल्याएको होइन, चुनाव जिताउन हो'

खोटाङ, ११ असार
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य टंक राईले जनताको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र भएको भन्दै निर्वाचनमा जिताउन अपिल गरेका छन् ।


चुनावी कार्यक्रममा सहभागी जनसहभागिता देखेर हौसिदैं उनले माहौल पैसा नजुटाएको बताए । 'यो भिड पैसा तिरेर जुराएको हैन, भोज भतेर खुवाएर ल्याएको हैन,' उनले भने, 'स्वत स्फूर्त नगरपालिकालाई समृद्ध बनाउनका लागि माओवादीलाई जिताउन आएको भिड हो ।'

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post