sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » साकेला गाउ पालिकामा मतगणना सुरुः सुरुवातीमै कांग्रेसको अग्रता अपडेट

खोटाङ, १५ असार । खोटाङको साकेला गाउँ पालिकामा मतगणना सुरु भएको छ । १ नम्बर वडाबाट सुरु भएको मतगणनाको प्रारम्भिकमा  नेपाली काँग्रसको अग‍्रता रहेको छ ।

 जस अन्तर्गत काँग्रेसको मत २५२ र दोस्रोमा नेकपा एमालेको मत १५४  र माओवादी केन्द्रको १४६ मत रहेको छ । सुरुमा पार्टिगत प्यानल भोट छुट्याइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post